गृहपृष्ठ प्रदेश २

अश्लील भिडियो बनाई ब्लाकमेलिङ गरेको अभियोगमा पक्राउ
अश्लील भिडियो बनाई ब्लाकमेलिङ गरेको अभियोगमा पक्राउ

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लील भिडियो बनाई ब्लाकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका- ४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही नगरपालिका- ४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको...

मिथिलाञ्चलमा सामाचकेवा पर्वका लागि माटाका मूर्ति बनाउन सुरू
मिथिलाञ्चलमा सामाचकेवा पर्वका लागि माटाका मूर्ति बनाउन सुरू

दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मिथिलाञ्चलमा मनाइने गरिएको सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएको छ । यस पर्वका लागि भ्रातृद्वितीयाका दिन ल्याइएका माटोको आज पञ्चमी तिथिअर्थात् छठ पर्वको खरनाको दिनमा सिरी सामा बनाएर पर्वको...

सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना
सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना

सर्वपक्षीय जिल्ला संघर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलंगावास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ । सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत ८ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला...

बुधबारदेखि छठपर्व सुरु: तयारीमा जुटे मिथिलावासी
बुधबारदेखि छठपर्व सुरु: तयारीमा जुटे मिथिलावासी

धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ सुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढंगले छठ पर्व मनाउने गरिए पनि...

जनकपुरधाममा ५८ बोतल तेजाबसहित व्यापारी पक्राउ
जनकपुरधाममा ५८ बोतल तेजाबसहित व्यापारी पक्राउ

जनकपुरधाममा तेजाब बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल तेजाबसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार जनकपुरमा भएको तेजाब प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल तेजाबसहित स्थानीय...

सिरहामा जनता आवासका घर बनाउन सुरु
सिरहामा जनता आवासका घर बनाउन सुरु

वर्षाैदेखि फुसको छाप्रोमा जीवन बिताउँदै आएका सिरहाको कल्याणपुर र कर्जन्हा नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका डुम समुदायका लागि ११६ पक्की घर निर्माण सुरुआत भएको छ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत कल्याणपुरमा ५८, कर्जन्हामा ३७ र बिष्णुपुरमा ती समुदायका...

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै
मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

तिहार पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज आइतबार महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव र परिवारका घरमुली महिला एक ठाउँमा जम्मा भई मंगल गीत गाउँदै यो पर्व मनाउने मैथिली परम्परा छ । पर्वमा...

सिरहामा आलु बीउको अभाव
सिरहामा आलु बीउको अभाव

कोरोना संक्रमणका कारण मुलुक बाहिरबाट थोरै मात्रामा आलुको आयात भएपछि सिरहामा आलु बिउको अभाव भएको छ । आलुको बढी आयात हुने भारतको पश्चिम बंगलाबाट यस वर्ष कोरोना संक्रमण र बन्दाबन्दीका कारण थोरै मात्रामा आलु आयात भएपछि बिउको अभाव भएको व्यापारीहरुले...

श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने पक्राउ
श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने पक्राउ

जनकपुरधाम उपमहानगरपालिका- ७, जानकीनगरमा शनिबार बिहान श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका- २० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो...

जनकपुरमा युवतीमाथि एसिड प्रहार
जनकपुरमा युवतीमाथि एसिड प्रहार

जनकपुरमा घरमै रहेकी एक महिलामाथि एसिड प्रहार भएको छ । शनिबार बिहान जनकपुर उपमहानगरपालिका- ७ स्थित घरमै काम गरिरहेकी २६ वर्षीया आरती साहमाथि एसिड प्रहार भएको हो । प्रहरीका अनुसार एसिडबाट उनको अनुहार र छातीको भाग जलेको छ । हाल उनको...