गृहपृष्ठ प्रदेश २
महोत्तरीको बर्दिबास- १४, शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कडा कारवाहीको माग गर्दै स्थानीयले मंगलबार बिहानैदेखि गरेको उग्र प्रदर्शन नियन्त्रण गर्न प्रहरीले चलाएको गाेली चलाएको छ । गोली लागेर प्रदर्शनकारी घाइते भएका छन् । गाेली लागि...
बर्दिवासमा एक बालिकाको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ मुलघर भएका २५ वर्षीय अरूण कुमार साहको घरमा आगजनी भएको हो । प्रहरीका अनुसार साहको बर्दिवास नगरपालिका १४...
सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड- १९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो । अख्तियारले कोरोनासँग सम्बन्धित फाइल...
सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो । अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको...
नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्यामा संलग्न रहेको अभियोगमा मुख्य अभियुक्त भनिएका अखिलेशप्रसाद चौरसिया भन्ने अशेसरप्रसाद चौरसिया पक्राउ गरेका छन् । नेकपा पर्साका जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँपालिका पार्टी सचिवसमेत चौरसियाको कार्तिक ६ मा विन्दवासिनी–५ मा आयोजित गाउँपालिका कमिटीको...
महोत्तरीसहितका मिथिलाञ्चलमा अक्षय नवमी पर्व मनाइएको छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार शनिबार राति सम्पन्न गरिएको हो । यस पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा...
सांस्कृतिक पर्व सामा चकेवाअन्तर्गत आ–आफ्ना भाइलाई आशीष दिन विन्ती गरिएका गीतले मिथिलाञ्चलमा स्नेहपूर्ण वातावरणको बोध गराइरहेको छ । आबह सामा, आबह चकेवा हे अपन देश भाइ मोर हे आशीष दैह जीबह भाइ लाख बरीस ... भाइ–बहिनीको प्रेमको प्रतीक रहेको सामाचकेवालाई...
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिन्दवासिनी गाउँपालिका- ४, अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई ललाईफकाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अमरपट्टी र ईलाका...
औरही गाउँपालिका- ५ बस्ने २२ वर्षीय रविन दासलाई १ थान कटुवा पेस्तोल र ३ राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित जगदेव बाबा पोखरीमा छठ पर्व मनाउन गएको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय बिनोद कुमार...
लोक आस्था र विश्वासको पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । शुक्रबार साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । छठ पर्व मनाउन व्रतालु श्रद्धालु भक्तजनले विभिन्न सरोवर, पोखरी, नदी र जलासयलाई दुलही झैँ सजाएका थिए ।...











