गृहपृष्ठ प्रदेश २
चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनकपुरमा योग शिविर आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरमा योग शिविरको भव्य तयारी भइरहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले जानकारी दिए । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा जानकी मन्दिरमा बिहीबार बिहान...
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–३ का तीनवटा विद्यालयका विद्यार्थी भुइँमै बसेर पढ्ने गरेका छन् । फर्निचर अभावमा साविकको सपही गाविसको बनिगामास्थित जनता निम्नमावि, ज्ञानोदय आधारभूत विद्यालय कञ्चनवन र नवदुर्गा गणेमानमान राष्ट्रिय प्राविका विद्यार्थी चिसो भुइँमै बसेर पढ्न बाध्य भएका हुन् । कक्षा...
नेपालले चीन सरकारलाई भद्र र रूपसी उपहारमा दिने भएकाे छ । चीनलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् । वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय...
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । उनले भने, 'संविधान संशोधन भयो भने राजपा नेपाल सरकारमा सहभागी हुन तयार छ, अब हेरौं बल सरकारको कोर्टमा छ, यसमा...
विद्युत चोरी गरेको आरोपका सप्तरीको एक गाउँपालिकाका वडा अध्यक्ष पक्राउ परेका छन् । सप्तरीमा जारी विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र...
जिल्ला कृषि विकास कार्यालय बाराले विभिन्न जातका धानका बीउमा किसानलाई २५ प्रतिशत अनुदान दिने भएको छ । भदैया र अघनी धानखेती गर्न कृषकलाई अनुदानको बीउ वितरण गर्न लागिएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए । कार्यालयले राम, सावित्री,...
महोत्तरीको गौशाला नगरपालिकामा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी भएको छ । उक्त आगलागीका कारण चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार बुधबार अबेर साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँस्थित हनुमानचोक...
प्रदेश २ को आइतबार बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा परिसरमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किएपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो । सांसद प्रदेशसभामा बसिरहँदा परिसरको ट्रान्सफर्मर अचानक पड्किएको थियो । ट्रान्सफरमर नै पड्किएपछि विद्युत सेवा समेत ठप्प...
रमपम झापा–११ लालबन्दी गोल्डकपको सेमिफाइनलमा प्रवबेश गरेको छ । प्रदेश २ कै ठूलो पुरस्कार राशि भएको प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा रमपम झापा–११ले रोयल टिजर जावलाखेललाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको २ मिनेटमै पहिलो गोल गरेको रोयल टिजर जावलाखेलको...
राजविराज- बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना वृद्धलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने ६५ वर्षीय सिंहेश्वर पाण्डे रहेकको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । पाण्डेले बिहीबार सोही ठाउँ बस्ने १३ वर्षीया...











