गृहपृष्ठ समाचार

जबर्जस्ती करणीमा ८० वर्षसम्मकाको संलग्नता
जबर्जस्ती करणीमा ८० वर्षसम्मकाको संलग्नता

हेटौँडा - बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ । पछिल्लो समय पीडित महिलाका साथै महिला हिंसाविरुद्ध लागेका अधिकारकर्मीलाई पनि चुनौती थपिएको मानव रक्षक सञ्जालका जिल्ला अध्यक्ष आरती पाठक बताउनुहुन्छ ।...

दरबारमार्ग बलात्कार प्रकरण : सामूहिक बलात्कारमा संलग्नमध्ये दुई ठेकेदार
दरबारमार्ग बलात्कार प्रकरण : सामूहिक बलात्कारमा संलग्नमध्ये दुई ठेकेदार

काठमाडौँ — दरबारमार्गमा भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोप लागेका चारमध्ये विकास गौतम र दीपक श्रेष्ठ ठेक्कापट्टामा संलग्न व्यक्ति भएको खुलेको छ । स्रोतका अनुसार उनीहरू दुवैजना घटनाको दिन नै हेटौंडाबाट काठमाडौं आएका थिए । दरबारमार्गको ल्यान्डमार्क होटलमा बसेर घटनाको...

बलात्कारको मिलापत्र ३० लाखमा
बलात्कारको मिलापत्र ३० लाखमा

काठमाडौं - ल्याण्डमार्क होटल दरबारमार्ग भएको सामूहिक ‘बलात्कार’को घटना छोपछाप पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाइएको खुलेको छ । पीडित युवतीले साथी शैलेश कार्कीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको र सामान्य विवाद भएपछि रीसको झोंकमा सामूहिक बलात्कारको...

शिक्षामा सरकारी लगानीको समीक्षा गर्न  आग्रह
शिक्षामा सरकारी लगानीको समीक्षा गर्न  आग्रह

पालुङ-राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा सरकारी लगानीको प्रतिफलबारे समीक्षा गरी आगामी दिनका लागि थप परिष्कृत नीति तथा कार्यक्रम तर्जुमा गर्न सम्बद्ध पक्ष जागरुक हुनुपर्ने बताए छ । पालुङ, घट्टेचौरस्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यालयलाई स्वावलम्बी र...

महिलामा पाठेघरको समस्या बढ्दो
महिलामा पाठेघरको समस्या बढ्दो

रोल्पा- रोल्पामा पाठेघर खस्ने बिरामीको संख्या बढदो छ । जिल्लाको माडी गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर खस्ने तथा तल्लो पेटको समस्या भएका महिलाका लागि शिविर संचालन गरेको छ । २७९ जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण, औषधि तथा ल्याब...

लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला
लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला

पर्सा- नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो । वीरगन्जको रजतजयन्ती...

बलात्कार अाराेपीकाे आश्चर्यजनक रिहा !
बलात्कार अाराेपीकाे आश्चर्यजनक रिहा !

काठमाडौँ-पर्याप्त प्रमाण र आधार हुँदाहुँदै ललितपुर जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आरोपितलाई साधारण तारिखमा रिहा गरेको खुलेको छ । ‘गोदामचौर–क’ संकेत दिई दर्ता गरिएको उक्त मुद्दाका ३ आरोपितलाई जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारिखमा छाड्न आदेश...

सोनाम श्रेष्ठ यूनिलिभर नेपाल कम्पनीको सचिवमा नियुक्त
सोनाम श्रेष्ठ यूनिलिभर नेपाल कम्पनीको सचिवमा नियुक्त

काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडको कम्पनी सचिवमा सोनाम श्रेष्ठ नियुक्त भएका छन् । पुस २६ मा बसेको कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो । सचिवमा नियुक्त भएकै दिन देखि कम्पनी सचिवको कार्यभार सम्हालिसकेका छन् । यस...

कुवेत गएकी महिलाको साउदीमा शव फेला
कुवेत गएकी महिलाको साउदीमा शव फेला

काठमाडाैं- वैदेशिक रोजगारको लागि कुवेत गएकी रातामाटा-४, पाखापानी रोल्पाकी ३३ वर्षीया चिन्ताकुमारी खत्रीको शव साउदी अरबमा भेटिएको छ । राजधानी रियादबाट झण्डै एक हजार किलोमिटर टाढा वादी अलदवासरस्थित सरकारी अस्पतालमा उनको शव फेला परेको हो । त्यस क्षेत्रमा कार्यरत एकराज...

चेलीबेटी बेचबिखनको अभियोग लागेका वडाध्यक्षलाई धरौटीमा छाड्न आदेश
चेलीबेटी बेचबिखनको अभियोग लागेका वडाध्यक्षलाई धरौटीमा छाड्न आदेश

काठमाडौं - चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका १ का अध्यक्ष सुनबहादुर तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, मानव बेचबिखन सम्बन्धी अर्को...