गृहपृष्ठ समाचार

‘महिला स्वस्थ भएमात्र देश स्वस्थ’
‘महिला स्वस्थ भएमात्र देश स्वस्थ’

दाङ । महिलाको स्वास्थ्य स्वास्थ्यविना देशको आर्थिक समृद्धि हुन नसक्ने बताइएको छ । संकल्प महिला सञ्चार संस्थाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आज घोराहीमा आयोजना गरेको महिलाको स्वास्थ्यमा परिवारको चासो विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।...

हाउस किपिङ्ग गर्ने महिलाका लागि समाज बन्यो तगारो
हाउस किपिङ्ग गर्ने महिलाका लागि समाज बन्यो तगारो

बाँके । जति आदर्शका कुरा गरिएपनि र जति ठूला ठूला भाषण भएपनि हाम्रो समाज अझैं पनि संकिर्ण सोचको शिकार छ । यसको ज्वलन्त उदाहरण, होटल ब्यवसायको हाउस किपिङ्गमा आबद्ध महिला कर्मचारी स्वयम् बनेका छन् । आफूहरुले होटलका कोठाहरुलाई आफ्नै घर...

महिलाले नै छाड्न सक्दैनन् छाउपडी प्रथा
महिलाले नै छाड्न सक्दैनन् छाउपडी प्रथा

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ । रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि...

बालविवाहको मारमा ग्रामीण भेगका महिला
बालविवाहको मारमा ग्रामीण भेगका महिला

ललित सिंह । बझाङ । सामा अक्षर चिनेकै छैन, नौ वर्षको उमेरमा कल्पना बोहोराको छिमेकी गाउँको १२ वर्षीया केटासँग मागि बिहे भएको थियो । १४ वर्षको उमेरमा त उनी आमा बनिसकेकी थिइन् । आफूले बिहे गर्न नमाने पनि बाबुआमाको बाध्यताले...

मानव बेचबिखन वैदेशिक रोजगार ऐनमा समेट्नुपर्छ
मानव बेचबिखन वैदेशिक रोजगार ऐनमा समेट्नुपर्छ

काठमाडौं, १४ फागुन ।  महिला कानून र विकास मञ्चले मानव बेचबिखन तथा वैदेशिक रोजगारबीचको छलफल कार्यक्रममा वैदेशिक रोजगारीमा जाने महिला मानव बेचबिखनमा परे पनि यस सम्बन्धी कानून नहु“दा पिडिटले धेरै समस्या झेल्दै आउनु परेको छ । दोषी सजायमुक्त भएका छन्...

बलात्कृत बालिकाको आमाको बैंक खातामा भेटियो १८ लाख
बलात्कृत बालिकाको आमाको बैंक खातामा भेटियो १८ लाख

काठमाडौं । दुइवटा बैंक खातामा ९र९ लाख रुपैयाँ भेटिएपछि प्रहरीद्धारा खाता रोक्का गरेको छ । बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । दुईवटा बैंकका खातामा ९,९ लाख रुपैयाँ भेटिएको हो । प्रहरीले यसअघि...

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण
१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण

१३ वर्षमा बिहे, १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान डोटी, ११ फागुन । कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्इाकरण पनि गरेकी छिन् ।...

हरेक पाँचमध्ये एकजनामा मानसिक समस्या
हरेक पाँचमध्ये एकजनामा मानसिक समस्या

काठमाडौँ । नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित ‘अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन–२०१८’ मा नेपालमा मानसिक रोगको समस्या उच्च रहेको जनाएको छ ।...

बहुविवाह बढ्दो भए पनि उजुरी न्यून
बहुविवाह बढ्दो भए पनि उजुरी न्यून

कविता उपाध्याय । लिबाङ (रोल्पा) । रोल्पामा बहुविवाहको क्रम बढ्दो भए पनि बहुविवाहविरुद्ध न्यून उजुरी पर्ने गरेको छ । जिल्ला अदालत रोल्पाको तथ्यांकअनुसार दुई आवमा तीनवटा मात्र बहुविवाहका मुद्दा दर्ता भएका छन् जसअन्तर्गत यस आवमा दुईवटा तथा गत आवमा एउटा...

घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला
घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला

उमा केसी । रोल्पा । श्रीमानको वैदेशिक रोजगारीमा रहेको बेला खाडीमा निधन भएपछि रोल्पा नगरपालिका–१ की शान्ति विक पनि घरबाट निकालिइन् । श्रीमान् खाने अलच्छिनीको आरोपसहित ८ वर्ष घर सम्हालेर बसेकी उनी घरमा बस्न नपाउने गरी निकालिइन् । श्रीमानको मृत्युपछि...