गृहपृष्ठ खेलकुद

शुरू भयाे खुल्ला विश्वविद्यालयकाे पढार्इ, ४०६ जनाले शुरू गरे अध्ययन
शुरू भयाे खुल्ला विश्वविद्यालयकाे पढार्इ, ४०६ जनाले शुरू गरे अध्ययन

काठमाडाैं- पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।  नयाँ विषय र घरमा बसीबसी पढ्न सकिने विश्वविद्यालयमा आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा लेखनाथ शर्माले जानकारी गराए । ‘पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने...

गोग्लीमा शैक्षिक तथा धार्मिक महोत्सब सुरुः प्राविधिक शिक्षामा जोड
गोग्लीमा शैक्षिक तथा धार्मिक महोत्सब सुरुः प्राविधिक शिक्षामा जोड

दाङ- निःशुल्क गुणस्तरिय शिक्षाका लागि नमुना विद्यालय निर्माण तथा प्राविधिक विषय विस्तारका लागि मावि गोग्ली घोराही ४ गोग्लीले आयोजना गरेको घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सब २०७५ उद्घाटन गरीएको छ । विद्यालयका सस्थापक स्वं एकराज शर्मा घिमिरेका साईला छोरा तथा...

फुटबलर अञ्जन केसी सट्टेबाजी गरेको आरोपमा पक्राउ
फुटबलर अञ्जन केसी सट्टेबाजी गरेको आरोपमा पक्राउ

काठमाडौं- नेपाली फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक अञ्जन केसी सट्टेबाजी गरेको आरोपमा पक्राउ परेका छन् । अञ्जनसहित ६ जनालाई भारतको आईपीएल क्रिकेटसहित विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सट्टेबाजी गरी जुवा खेलाएको आरोपमा पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार...

मास हिस्टेरियाका कारण पठनपाठन नै अवरुद्ध
मास हिस्टेरियाका कारण पठनपाठन नै अवरुद्ध

वालिङ, स्याङ्जा- विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको विद्यालयले जनाएको...

सगरमाथालार्इ जितेरपनि क्यान्सरसंग हारेका दावाले अन्तिम समयमा भने-‘मलाई त क्यान्सर भयो, साथीहरू भोकभोकै हिमाल आरोहण नगर्नु’
सगरमाथालार्इ जितेरपनि क्यान्सरसंग हारेका दावाले अन्तिम समयमा भने-‘मलाई त क्यान्सर भयो, साथीहरू भोकभोकै हिमाल आरोहण नगर्नु’

काठमाडाैं- सातौंपटक सगरमाथा सफल आरोही दावाछिरी शेर्पाको निधन भएको छ । पेटको क्यान्सर फैलिएर कलेजोसम्म पुगी उपचाररत आरोहीको सोमबार निधन भएको हो । बौद्धस्थित सेचेन क्लिनिकमा उनको निधन भएको  कान्छा छोरा तेन्जी शेर्पाले जानकारी दिए । उनका अनुसार बौद्ध परम्पराअनुसार अाज...

बुटवलमा एकै दिन ६,६९६ विद्यार्थीलाई २८ लाख छात्रवृत्ति वितरण
बुटवलमा एकै दिन ६,६९६ विद्यार्थीलाई २८ लाख छात्रवृत्ति वितरण

बुटवल- बुटवल उपमहानगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर छात्रवृत्ति वितरण गरेको छ । उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा अध्यय्नरत आधारभूत र मावि तहका ६ हजार ६ सय ९६ जना विद्यार्थीहरुलाई उक्त रकम बराबरको छात्रवृत्ति उपलव्ध गराएको हो । उपमहानगरमा ३८ वटा सामुदायिक विद्यालयहरु...

सर्वोच्चद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम
सर्वोच्चद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम

काठमाडाैं- त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले चिकित्सा शिक्षामा एमडी, एमएस र एमडिएस अध्ययन हुने सम्बन्धन प्राप्त मेडिकल कलेजको लागि तोकेको २२ लाख रूपैयाँ शुल्क सर्वोच्च अदालतले कायम गरिदिएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले गत चैत २३ गते रु २२ लाख...

एक भारी दाउरा लगेपछि विद्यालयमा वर्षभरि खाजा
एक भारी दाउरा लगेपछि विद्यालयमा वर्षभरि खाजा

धादिङ । विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले एक भारी दाउरा विद्यालयमा लिइन् । दाउरा विद्यालयमा लगेपछि उनी खुशी हुँदै छोराका लागि यति काम त गर्न...

छोराछोरी निजी विद्यालयमा पढाए तलबभत्ता काटिने
छोराछोरी निजी विद्यालयमा पढाए तलबभत्ता काटिने

मंगलबारे, इलाम- इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिशत...

अाज र भाेली दुईदिने भारतीय शैक्षिक मेला शुरू हुँदै
अाज र भाेली दुईदिने भारतीय शैक्षिक मेला शुरू हुँदै

काठमाडौं- राजधानीमा दुईदिने भारतीय शैक्षिक मेला आयोजना गरिने भएको छ । नेपाल इन्डिया काउन्सिल फर एजुकेसन (नाइस)को आयोजनामा हुने शैक्षिक मेलामा भारतका विभिन्न लोकप्रिय युनिभर्सिटी तथा कलेजको कार्यक्रम र भर्ना प्रक्रियाबारे जानकारी दिइनेछ । १३ र १४ जेठ गरी दुई दिनसम्म...