गृहपृष्ठ खेलकुद
विश्वकपमा उपाधिसँगै चर्चा हुने अर्को पुरस्कार हो, गोल्डेन बुट । यो खेलाडीको प्रतिष्ठासँग जोडिएको अत्यन्तै महत्वपूर्ण उपाधि हो । यसले खेलाडीलाई विश्वमा प्रख्यात बनाउनेमात्रै होइन, उसको भविष्य पनि सुनिश्चित गरिदिन्छ । त्यसैले खेलाडीका लागि यो लोभलाग्दो पुरस्कार हो भने आमदर्शकका...
अखिल नेपाल फुटबल संघको आयोजनामा ललित स्मृति अठार वर्षमुनिको फुटबल प्रतियोगिता हुने भएको छ । यही जेठ २९ देखि असार २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपिएफ, मछिन्द्र, सरस्वती, हिमालयन शेर्पा, थ्रि स्टारलगायत विभिन्न १८ टोलीले...
कोहलपुरमा जारी प्रथम माविस्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा साइनिङ स्टार मावि विजयी भएको छ । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा भएको खेलमा साइनिङ स्टार माविले २ रनको रोचक जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ...
रमपम झापा–११ लालबन्दी गोल्डकपको सेमिफाइनलमा प्रवबेश गरेको छ । प्रदेश २ कै ठूलो पुरस्कार राशि भएको प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा रमपम झापा–११ले रोयल टिजर जावलाखेललाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको २ मिनेटमै पहिलो गोल गरेको रोयल टिजर जावलाखेलको...
काठमाडाैं- फुटबलमा म्याच फिक्सिङको आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ६ जनालार्इ विशेष अदालतले सफाइ दिएको छ । राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा र विकाससिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव...
सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेशस्तरीय दशौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि सुर्खेतले हात पारेको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा जुम्ला द्वितीय भएको छ भने सल्यानले तेस्रो स्थान हासिल गरेको हो । तीन दिनसम्म चलेको प्रतियोगितामामा प्रथम...
बुटवल- शनिबारदेखि बुटवलमा जिपी कोईराला स्मृती छात्रा भलिवल प्रतियोगिता सुरु भएको छ । जिपी कोईराला स्मृति प्रतिष्ठान बुटवलले आयोजना गरेको प्रतियोगिताको पूर्व राज्य मन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै सभापति रज्जाकले...
सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेशस्तरीय दशौं राष्ट्रपती रनिङ सिल्ड हुने भएको छ । शनिबारदेखि सुरु हुने खेलमा विभिन्न ६ विधाका खेल हुनेछन् । भलिबल, कराँते, कबड्डी, एथ्लेटिक्स, तेकवान्दो र उसुमा कर्णाली प्रदेशका १९ वटै जिल्लाका खेलाडीको सहभागिता रहने आयोजक...
काठमाडौँ- नेपाल आर्इसीसीको एकदिवसीय वरीयतामा समावेश भएको छ । जुन १ देखि नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड र युनाइटेड अरब एमिरेट्स (यूएई) एकदिवसीय वरीयतामा समावेश भएका हुन् । नेपालसहित चारै राष्ट्र १२ शीर्ष एकदिवसीय टोलीसँगै एमआरएफ टायर्स आर्इसीसी एकदिवसीय टोली वरीयतामा समावेश...
बुटवल– बुटवलमा प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिस प्रतियोगिता हुने भएको छ । रूपन्देही जिल्ला टेबल टेनिस संघले आउँदो शुक्रबार र शनिबार बुटवलमा प्रतियोगिता गर्न लागेको हो । संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ...











