गृहपृष्ठ खेलकुद
सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको रंगशालामा सम्पन्न रुस्लान कर्णाली प्रिमियर लिगको फाईनल खेल शानिबार सम्पन्न भएको छ । शनिबार भएको फाइनल खेलमा रुपन्देही–११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । उपाधि सहित आर्मीले ३ लाख रुपैयाँ प्राप्त...
बाँके– बाँकेको जानकी गाउँपालिकाले शैक्षिक सुधारका लागि विशेष योजना ल्याएको छ । विद्यालयमा शिक्षक समयमै नआउने, ध्यानपूर्वक नपढाउने र समयमै छात्रवृत्ति वितरण नगर्ने जस्ता अभिभावकको गुनासो सम्बोधन गर्दै समग्र शैक्षिक सुधारका लागि गाउँपालिकाले अग्रसरता देखाएको हो । सबै विद्यालयमा नभए...
काठमाडौं । टाटा मोटर्सको आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिएको छ । कम्पनीले लामिछानेसँग आफ्नो प्रोडक्टहरुको प्रर्वद्वन गर्नको लागि भन्दै तीन वर्षको सम्झौता गर्दै २५ लाख मूल्यको कार उपहार दिएको...
काठमाडाैं- सर्वोच्च अदातलले स्थानीय सरकारहरुलाई शिक्षक सरुवामा हात नहाल्न आदेश दिएको छ। सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकाको एक शिक्षकले सरुवा रोक्न माग गर्दै दायर गरेको निवेदनमा अन्तरिम आदेश गर्दै सर्वोच्चले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गाउँपालिकालाई शिक्षक सरुवा गर्ने...
काठमाडौं- युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले तीन वर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गर्दै सन्दीपलार्इ टाटा मोटर्सको टिगोर कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले व्यहोर्नेछ । सन्दीप इन्डियन...
मुम्बई- आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले नाटकीय खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा सनराइजर्स हैदरावादमाथि २ विकेटको रोमाञ्चक जित हात पारेर चेन्नई फाइनलमा प्रवेश गरेको हो । चेन्नईलाई फाइनलमा पुर्याउने क्रममा ओपनिङ ब्याट्सम्यान फाप...
काठमाडौं- प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको छ । समूहका चारजना आज बिहान ६ बजे चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । राष्ट्रिय समाचार समितिकी पत्रकार रोशा बस्नेतसहितको समूहका पाँचमध्ये चार जनाले...
काठमाडौं- इन्डियन प्रिमियर लिगका लिग चरणका खेलहरु सकिएका छन्। आइतबारको लिग चरणको अन्तिम खेलमा चेन्नइले पञ्जाबलाई पराजित गरेको छ । ५ विकेटले चेन्नइ विजयी भएको हो । पञ्जाबले एक सय ५४ रनको लक्ष्य दिएकोमा चेन्नइले १९.१ ओभरमा १ विकेट गुमाएर...
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या गत दुई वर्षको तुलनामा यस वर्ष झण्डै दोब्बरले वृद्धि भएको छ । स्वदेशको उच्च शिक्षाको अध्ययन गुणस्तरीय र आकर्षक नभएको तथा शैक्षिक बेरोजगारीको समस्या कायम रहेको नाममा बर्षेनी विदेशमा...
काठमाडौं । सरकारले संचालन गरेको भर्ना अभियानमा विद्यालय जानबाट अझै पनि ६१ प्रतिशत बालबालिका बञ्चित देखिएका छ । यस वर्ष विद्यालय बाहिर रहेकामध्ये केबल ३९ प्रतिशत विद्यार्थी मात्र विद्यालयमा भर्ना गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।...











