गृहपृष्ठ खेलकुद

धनुषाकाे एक विद्यालयमै एक विद्यार्थी मृत
धनुषाकाे एक विद्यालयमै एक विद्यार्थी मृत

महेन्द्रनगर, धनुषा- जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर...

कर्जा लगानी बढ्योःघरजग्गा धितोमा बढी लगानी
कर्जा लगानी बढ्योःघरजग्गा धितोमा बढी लगानी

काठमाडौं- पछिल्ला केही महिना यता बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी निक्षेप संकलनको तुलनामा बढिरहेको छ । गत साउन महिनादेखि वैशाख अन्तिम सातासम्म निक्षेप २ खर्ब ६ अर्बले बढेको हो । कर्जा लगानी २ खर्ब ८८ अर्बले बढेको तथ्यांकले देखाएको छ...

स्काईवर्थको वर्डकप अफर
स्काईवर्थको वर्डकप अफर

काठमाडौं- के एल दुगड समूह अन्तर्गतको स्मार्ट अप्लाइन्सेस कम्पनीले ‘स्काईवर्थ वल्र्डकप अफर’ संचालनमा ल्याएको छ । फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थका बिभिन्न टेलिभिजनको खरिदमा २५ प्रतिशतसम्म छुटको योजना अगाडि सारेको छ । कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको...

आईपीएल बेस्ट बलिङ इकोनोमीमा सन्दीप शीर्ष स्थानमा
आईपीएल बेस्ट बलिङ इकोनोमीमा सन्दीप शीर्ष स्थानमा

काठमाडौं– नेपाली युवा बलर सन्दीप लामिछाने आईपीएल बेस्ट बलिङ इकोनोमीमा शीर्ष स्थानमा उक्लिएका छन् । शुक्रबार चेन्नेर्इ सुपर किन्सविरूद्ध किफायती बलिङ गरेका सन्दीप कम रन दिने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका हुन् । पहिलो खेलमा भेट्रान ब्याट्सम्यान विराट कोहलीलगायत विरूद्ध...

स्कुल टाढा भो सरकार !
स्कुल टाढा भो सरकार !

बुटवल– पाल्पाको रैनादेवीका सुमन बिक रुपन्देहीको सालझण्डी माविमा कक्षा ४ मा पढ्छन् । गाउँको चन्द्रमुखी प्राविमा कक्षा ३ भन्दामाथि पढाइ नहुने भएपछि कक्षा ४ पढ्न उनी रुपन्देही पुग्नुपरेको हो । बिहान उठेपछि विद्यालय जाने तयारी गर्नु, विद्यालय जानु र फर्किएपछि...

दाेस्राे खेलमा सन्दीप स्टाइलिस प्लेअर, चाैतर्फि तारिफ
दाेस्राे खेलमा सन्दीप स्टाइलिस प्लेअर, चाैतर्फि तारिफ

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत दाेस्राे खेल खेलेका नेपाली बलर सन्दीप लामिछाने स्टाइलिस प्लेअरकाे पुरस्कार पाएका छन्। उनले एक लाख सहितकाे पुरस्कार जित्न सफल भए। चेन्नाई सुपर किंग्स विरुद्ध सन्दीप लामिछाने उत्कृष्ट ब ४ ओभर बलिङ गर्दै...

सन्दिप वर्ल्ड ११ मा, लर्डसमा वेस्टइन्डिजविरुद्ध खेल्ने
सन्दिप वर्ल्ड ११ मा,  लर्डसमा वेस्टइन्डिजविरुद्ध खेल्ने

काठमाडौं- युवा क्रिकेटर सन्दिप लामिछानेले लर्डसमा वेस्टइन्डिजविरुद्ध खेल्ने भएका छन् । आईसीसी ‘वर्ल्ड ११’ मा परेका सन्दीपले मे ३१ मा यो खेल खेल्नेछन् । बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । टिममा...

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार

रमेश गिरी । भक्तपुर । सरकारले सीपयुक्त र चरित्रवान नागरिक तयार पार्ने उद्देश्यले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको छ । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११, १२ लाई विद्यालय शिक्षामा राखेपछि...

स्पोर्टस् अवार्डमा तीन विधाको मनोनयनमा सन्दीप
स्पोर्टस् अवार्डमा तीन विधाको मनोनयनमा सन्दीप

काठमाडौं- युवा क्रिकेटर सन्दीप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीनवटा विधामा मनोनयनमा परेका छन् । पिपुल्स च्वाइस विधामा यसअघि नै मनोनयनमा परेका लामिछाने सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि परेका हुन् । उत्कृष्ट...

भारतीय पाठ्यपुस्तक पढाउने स्कुललाई स्पष्टीकरण
भारतीय पाठ्यपुस्तक पढाउने स्कुललाई स्पष्टीकरण

झापा- सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसँग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुसी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कुललाई कारवाही प्रक्रिया अगाडि बढाएको हो । नेपाली राष्ट्रियतामाथि...