गृहपृष्ठ खेलकुद

विद्यार्थी अभावमा विद्यालय बन्द
विद्यार्थी अभावमा विद्यालय बन्द

रुकुम । नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो । शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो...

शिक्षा क्षेत्रको सुधारमा मेयरको विशेष अभियान
शिक्षा क्षेत्रको सुधारमा मेयरको विशेष अभियान

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सामुदायिक विद्यालयको शिक्षा सुधार्नका लागि विशेष अभियान आरम्भ गरेका छन् । उनले विभिन्न वडामा गएर जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरेर शिक्षा सुधारको पहल गरेका हुन् । वडा...

युनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामग्री वितरण
युनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं । केएल दुगड गु्रपअन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेंसी नगरपालिकाको विभिन्न स्थानीय विद्यालयका विद्यार्थीलाई सहयोगस्वरूप विविध शैक्षिक सामाग्री वितरण गरेको छ । धुनिबेंसी नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र सबै अभिभावकलाई प्रोत्साहित गर्ने मनसायका साथ शैक्षिक सामग्रीहरू वितरण गरिएको जनाएको छ...

४२ सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पढाइँदै
४२ सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पढाइँदै

डडेल्धुरा । गाउँपालिकामा जनप्रतिनिधि आएपछिको पहिलो शैक्षिकसत्रमा यहाँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएकाले यहाँका अभिभावक खुशी भएका छन् । स्थानीय सरकारले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने निर्णय गरेसंगै जिल्लामा रहेका २४८ सामुदायिक विद्यालयमध्ये यो शैक्षिकसत्रमा ४२...

सन्दीपलार्इ क्लार्कको प्रश्न- आर्इपीएलबाट के सिक्यौ ?
सन्दीपलार्इ क्लार्कको प्रश्न- आर्इपीएलबाट के सिक्यौ ?

रोयल च्यालेन्जर्स बैंग्लोरविरूद्धको खेलबाट शनिबार आर्इपीएलमा डेभ्यु गरेका नेपाली युवा बलर सन्दीप लामिछानेको चर्चा चुलिएको छ । पहिलो खेलमा चार ओभर किफायती बलिङ गर्दै एक विकेट लिएका सन्दीपसँग अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले अन्तर्वार्ता लिएका छन् ।   क्लार्क : दिल्ली...

जेठ २ मा मातृभाषा पत्रकारिता सम्मेलन
जेठ २ मा मातृभाषा पत्रकारिता सम्मेलन

काठमाडौं । संघीय संरचनामा मातृभाषाको पत्रकारितालाई राज्यले प्रर्वद्धन गर्ने नीति तर्जुमा गराउने उद्देश्यले यही जेठ २ गते बुधबार राजधानीमा मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको सहयोगमा नेपाल पर्यटन बोर्डको सभाहलमा सो सम्मेलन...

पर्यटन व्यवसायी राजन सिम्खडाको हिँडे पुगिन्छ सार्वजनिक
पर्यटन व्यवसायी राजन सिम्खडाको हिँडे पुगिन्छ सार्वजनिक

काठमाडौं । पर्यटन व्यवसायि राजन सिम्खडाको पुस्तक “हिँडे पुगिन्छ” विमोचन भएको छ । प्वाईन्ट मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तक पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरे । कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले अव देशलाई सम्बृद्धिको वाटो...

तेस्रो नारायणपुर कप फुटबल सुरु: उद्घाटन खेलमा आयोजक न्यू स्टार विजयी
तेस्रो नारायणपुर कप फुटबल सुरु: उद्घाटन खेलमा आयोजक न्यू स्टार विजयी

घोराही, दाङ । न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजनामा शनिवारदेखी जिल्ला स्तरिय तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिता २०७५ सुरु भएको छ । प्रतियोगिताको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गरे । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरको विपी बाटिका खेल मैदानमा...

आइपीएलमा सन्दीपको प्रशंसा
आइपीएलमा सन्दीपको प्रशंसा

काठमाडौं । दुई महिनाअघि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट लागि नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले पहिलो बोलीमै टिममा भित्राएको थियो । २० लाख भारुमा सोचेभन्दा सहज रुपमा आवद्ध भएका सन्दीपका लागि आइपिएलमा डेब्यू भने सहज हुन सकेन ।...

किन पड्किन्छ सिलिण्डरः यसरी सुरक्षित भइन्छ
किन पड्किन्छ सिलिण्डरः यसरी सुरक्षित भइन्छ

काठमाडौं । एलपीजी ग्यासको सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्यास लिक प्रमूख कारण रहेको बताउँछन् आयल निगमका प्रवक्त विरेन्द्र गोइत । ‘सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्ने, रेगुलेटर तथा चुल्होको नव राम्रोसँग बन्द नगर्ने जस्ता कारणले गर्दा खाना पकाउने ग्यास कहिलेकाँही पडकिने...