गृहपृष्ठ तेह्रौं साग

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता जिल्लाका तीन खेलाडीलाई बागलुङ नगरपालिकाले नगदसहित सम्मान गरेको छ । कराँतेका स्वर्ण पदक विजेता तमानखोला गाउँपालिका–२ का नवीन रसाइली, भलिबलमा रजत पदक विजेता गलकोट नगरपालिका–१० की सुस्मिता पुन, कराँतेमै कास्यपदक विजेता तमानखोलाकै...

गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले साग गेममा सयमै खेल सामाग्री उपलब्ध नहुँदा सोचे अनुसारको नतिजा प्राप्त गर्न नसकेको बताएका छन् । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीको सम्मान कार्यक्रममा बोल्दै उनले समयमै आवश्यक सामाग्री उपलब्ध नभएको बताए...

१३औं दक्षिण एसियाली खेलकुद (साग)को समापनको अवसरमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुद विकासमा पनि प्रदेश सरकार पहिलो नै हुने बताएका छन् । प्रदेश सरकारले आयोजना गरेको सो कार्यक्रममा मुख्यमन्त्री गुरुङले विकासनिर्माणका लागि गण्डकी प्रदेश...

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिने भएको छ । देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानमा शुक्रबार नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । शुक्रबार बिहान ११ बजेबाट...

सरकारले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई ९ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारको घोषणा गरेका हुन् ।...

सरकारले १३औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख नगद दिने घोषणा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बधाई कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूलाई बधाई दिँदै नगद पुरस्कार दिने घोषणा गरेका हुन्...

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) यसअघि नेपालमा सञ्चालन भएका सबै प्रतियोगिताको तुलनामा अब्बल सावित भएको छ । छोटो तयारीमा पनि व्यवस्थित, भव्य, सभ्य र ऐतिहासिक ढङ्गबाट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरी विश्व समुदायमा नेपालले गौरव गर्नलायक उदाहरण प्रस्तुत गरेको छ...

भव्य समारोहका बीच काठमाडौँको दशरथ रङ्गशालामा भएको तेह्रौँँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को अन्तिम खेल फुटबलको पहिलो हाफमा नेपाल र भुटान बराबरीमा अडिएपछि दोस्रो हाफमा मिडफिल्डर सुनिल बलले हेडमार्फत दिलाएको गोल नै स्वर्ण पदकका लागि निर्णायक भयो । प्रतिस्पर्धात्मक जस्तै...

काठमाडौँ । नेपाल तरुण दलले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल र खेलकुदमन्त्री जगत विश्वकर्मालाई बर्खास्त गर्न माग गरेको छ । १३ औँ दक्षिण एसियाली खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद...