गृहपृष्ठ तेह्रौं साग

आज क्रिकेट, फुटबललगायतका १८ खेल हुँदै
आज क्रिकेट, फुटबललगायतका १८ खेल हुँदै

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सातौँ दिन अर्थात् (शनिबार) १८ वटा खेलहरु हुँदै छन् । विभिन्न स्थानमा विभिन्न खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । काठमाडौँ, पोखरा र जनकपुरमा आज एथ्लेटिक्स, आर्चरी, फुटबल, क्रिकेट, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ,...

महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित
महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित

० स्वर्णका लागि बंगलादेश र श्रीलंका ० कास्यका लागि नेपाल र मालदिभ्स भिड्ने नेपाललाई ४१ रनले पराजित गर्दै श्रीलंका १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको महत्पूर्ण खेलमा टस जितेर...

१३ औं साग : आज कुन खेल कहाँ हुँदै छन् ?
१३ औं साग : आज कुन खेल कहाँ हुँदै छन् ?

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आज शुक्रबार विभिन्न १९ खेलमा प्रतिष्पर्धा हुँदै छ । सागको पाँचौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरी कुल १९ खेलमा प्रतिस्पर्धा हुनेछ । आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी,...

तेक्वान्दोमा नेपालले जित्याे १२ स्वर्ण
तेक्वान्दोमा नेपालले जित्याे १२ स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोमा नेपालले १२ स्वर्ण जितेको छ । बिहीबार सम्पन्न सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा कुल २९ स्वर्णका प्रतिस्पर्धामा नेपालले १२ स्वर्ण जितेको हो । पुरुष ८७ केजी तौल समूहमुनि फाइनलमा भारतका अक्ष...

१३औं साग : आर्चरीको र्‍यांकिङ राउण्ड शुक्रबारदेखि
१३औं साग : आर्चरीको र्‍यांकिङ राउण्ड शुक्रबारदेखि

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत आर्चरी खेल पोखरामा सुरु भएको छ । बिहीबार आर्चरीको उद्घाटनसहित अभ्यास खेल सुरु भएको हो । पाकिस्तानले अन्तिम समयमा आएर आन्तरिक कारण देखाउँदै सहभागी नहुने जनाएपछि आज अभ्यास खेलमात्र भएको नेपाल आर्चरी संघका केन्द्रीय वरिष्ठ...

१३औं साग : एकल पौडीमा गौरीकाले जितिन् ऐतिहासिक स्वर्ण
१३औं साग : एकल पौडीमा गौरीकाले जितिन् ऐतिहासिक स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बिहीबार पौडीमा नेपालकी गौरीका सिंहले ऐतिहासिक स्वर्ण जितेकी छन् । साग खेलकुदको अहिलेसम्मको इतिहासमा गौरीकाले हात पारेको यो स्वर्ण एकल पौडीतर्फको पहिलो हो । सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर प्रि-स्टाइल एकल पौडीमा गौरीकाले भारतीय...

नेपालको जितमा सावित्राको हृयाट्रिक, स्वर्णका लागि भारतसँग खेल्ने
नेपालको जितमा सावित्राको हृयाट्रिक, स्वर्णका लागि भारतसँग खेल्ने

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गर्दै नेपाली टोलीले फाइनल यात्रा तय गरेको छ । नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारीले हृयाट्रिक गरिन्...

नेपाललाई ३२औं स्वर्ण, आठौंको रेकर्ड तोडियो
नेपाललाई ३२औं स्वर्ण, आठौंको रेकर्ड तोडियो

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको स्वर्ण पदक संख्या ३२ पुगेको छ । योसँगै आठौं दक्षिण एसियाली खेलकुदको रेकर्डसमेत तोडिएको छ । साइक्लिङमा बुद्धिबहादुर तामाङले नेपाललका लागि ३२औं स्वर्ण पदक जितेका हुन् । बिहीबार गोकर्णमा भएको पुरुष...

भारोत्तोलनमा नेपाललाई पहिलो कास्य, संगीताले बनाइन् राष्ट्रिय कीर्तिमान
भारोत्तोलनमा नेपाललाई पहिलो कास्य, संगीताले बनाइन् राष्ट्रिय कीर्तिमान

नेपालकी संगीता राईले कुल १२७ केजी तौल उठाउँदै भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । प्रतियोगितामा कास्य पदक जितेकी उनले ४५ केजी तौल समूहबाट स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी १२७ केजी तौल उठाएकी थिइन् । यसअघि स्न्याचमा ४७...

लक्ष्मी मगरले जितिन् साइक्लिङमा स्वर्ण, नेपालको स्वर्ण संख्या ३१ पुग्यो
लक्ष्मी मगरले जितिन् साइक्लिङमा स्वर्ण, नेपालको स्वर्ण संख्या ३१ पुग्यो

क्रस कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छन् । यो सहित जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण पदक संख्या ३१ पुगेको  छ । मगरले ४ किमीको ४ ल्याप पुरा गर्नुपर्ने निर्धारित दुरी १ घण्टा २० मिनेट २०...