आदिवासी जनजातिले आन्दोलन चर्काउने बेला भयो : परशुराम तामाङ
आदिवासी जनजातिले आन्दोलन चर्काउने बेला भयो : परशुराम तामाङ

२०२९ साल देखि निरन्तर सामाजिक गतिविधिमा संलग्न परशुराम तामाङ आदिवासी जनजाति महासंघको संस्थापक महासचिव तथा अध्यक्ष हुन् । तामाङ अल्पसंख्यक र आदिवासी जनजाति (इन्डिजेनस पिपुल्स) को दक्षिण एसिया सदस्य तथा इन्टरनेसनल एलाइन्स अफ इन्डिजेनस एन्ड ट्रपिकल फोरेस्टका दक्षिण एसियाका कार्यकारी...

लगानीको वातावरण बन्दैछ : सुरेशमान श्रेष्ठ
लगानीको वातावरण बन्दैछ : सुरेशमान श्रेष्ठ

  नेपाल चेम्बर अफ कमर्स काठमाडाैं केन्द्रित थियो । संघीय संरचनाअनुरुप चेम्बरले सबै जिल्लामा शाखा विस्तार गर्ने योजनाअनुरुप अढाई महिनाअघि व्यवसायी सुरेशमान श्रेष्ठको अध्यक्षतामा मोरङ चेम्बर अफ कमर्स गठन गरेको छ । चेम्बरका आगामी योजना, उद्योगी व्यवसायीका समस्यालगायतका विषयमा केन्द्रित...

जोशीलाई प्रधानन्यायाधीश बनाएको भए न्यायपालिका ध्वस्त हुन्थ्यो
जोशीलाई प्रधानन्यायाधीश बनाएको भए न्यायपालिका ध्वस्त हुन्थ्यो

संवैधानिक सुनुवाइ समितिले प्रधानन्यायधीशमा सिफारिस दीपकराज जोशीलाई अस्वीकृत गरेपछि विवाद देखिएको छ । सुनुवाइ नगरिएकोमा सहमति जनाउने र नगरिएकोप्रति असन्तुष्टि जनाउनेहरु दुई धारमा छन् । नेपाल बार एसोसिएसनलगायतका विभिन संघ-संगठनले जोशीको सिफरिस अस्वीकृत भएपछि न्यायलयमा हस्तक्षेप भएको टिप्पणी गर्दै गर्दा...

अदालतमा होइन, अदालतको हस्तक्षेप छ
अदालतमा होइन, अदालतको हस्तक्षेप छ

  बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको कार्यालय पुग्दा नेता तथा कार्यकर्ताको ठूलै भीड थियो । नेता, कार्यकर्ता, सांसद गफिँदै थिए । संसदीय सुनुवाइ समितिको बैठक बस्नुअघि समितिमा रहेका नेकपाका सदस्यहरुको आन्तरिक छलफल पनि त्यहीँ...

अन्य निकायका कारण स्वास्थ्य क्षेत्र बदनाम भयो : परशुराम श्रेष्ठ
अन्य निकायका कारण स्वास्थ्य क्षेत्र बदनाम भयो : परशुराम श्रेष्ठ

  मुलुक संघीयतामा गएको छ । संघीय संरचनाअनुसार स्वास्थ्यक्षेत्र पनि सोही अनुरुप व्यवस्थापन हुने क्रममा छ । अर्कातर्फ हाम्रो जीवनशैली अस्वस्थकर बन्दै गएको भनिन्छ । नसर्ने रोगहरुको प्रभाव बढेको भन्दै चिन्ता गर्नेहरु पनि छन् । जनस्वास्थ्यमा के यस्तै अवस्था हो...

महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्ने होइन
महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्ने होइन

  निरञ्जन पौडेल काठमाडौं महानगरपालिका वातावरण उपसमितिका संयोजक हुन् । काठमाडौं महानगरपालिकामा लामो समयसम्म दलीय प्रतिनिधिका रुपमा काम गरिसकेका पौडेल स्पष्ट वक्ताका रुपमा पनि परिचित छन् । सबैलाई मिलाएर काम गर्न सक्ने क्षमता भएकै कारण उनलाई वातावरण जस्तो संवेदनशील क्षेत्रको...

मौद्रिक नीतिप्रति सन्तुष्टि र असन्तुष्टि बराबरी छ
मौद्रिक नीतिप्रति सन्तुष्टि र असन्तुष्टि बराबरी छ

  लघुवित्त संस्थाहरुले देशभर छरिएर रहेका स–साना पुँजी संकलन गरी दुर्गम क्षेत्रका विपन्न तथा पिछडिएका वर्गलाई बिनाधितो कर्जा उपलब्ध गराउँछन् । पिछडिएका वर्गको सामाजिक–आर्थिक स्तर उकास्न लघुवित्त संस्थाहरुको भूमिका महत्वपूर्ण छ । रामचन्द्र जोशी नेपाल तिनै लघुवित्त संस्थाहरुको छाता संगठन...

कानुनमन्त्री तामाङले दिँदैछन् राजीनामा (अन्तर्वार्तासहित)
कानुनमन्त्री तामाङले दिँदैछन् राजीनामा (अन्तर्वार्तासहित)

  चिकित्सा शास्त्र अध्ययनरत छात्राबारे विवादास्पद अभिव्यक्ति दिएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन् । उनको दल नेपाल कम्युनिस्ट पार्टीका केही नेताले दबाब दिएपछि मन्त्री तामाङ राजीनामा गर्न बाध्य भएका हुन् । मन्त्री तामाङले राजीनामा...

ओलीलाई ‘दम्भको श्रीपेच’ चाहिएको छ : विश्वप्रकाश
ओलीलाई ‘दम्भको श्रीपेच’ चाहिएको छ : विश्वप्रकाश

नेपाली कांग्रेसले हालैमात्र सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधनमा चासो नदिएको, आफू नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेको, निषेधित क्षेत्र तोक्ने निर्णय गरेको भन्दै कांग्रेसले सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।...

केसीलाई बचाउने जिम्मा सरकारको हो : ओमप्रकाश अर्याल
केसीलाई बचाउने जिम्मा सरकारको हो : ओमप्रकाश अर्याल

जुम्लामा १७ दिनदेखि अनसनमा रहेका वरिष्ठ चिकित्सक गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । उक्त टोलीले सोमबार एकचरणमा केसीका प्रतिनिधिमण्डलसँग वार्ता पनि गरेको छ । तर, वार्ता बिना निष्कर्ष टुंगिएको छ र मंगलबार पुनः वार्ता गर्ने...