गृहपृष्ठ संवाद
अध्ययन र रोजगारीका सिलसिलामा विराटनगर आएका चेतन निरौला अहिले पूर्वक्षेत्रकै परिचित उद्योगी व्यवसायीका रुपमा स्थापित भएका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका निरौलाले ०५२ सालमा विराटनगरका जुत्ता–चप्पल उद्योगमा केही वर्ष जागिरे जीवन बिताए । विराटनगरका प्रा. डा. अर्जुनप्रसाद बरालको प्रेरणा...
सन् १९८५ मा बिस्कुट उद्योगबाट सुरु भएको काबरा ग्रुपको औद्योगिक यात्रा सातवटा उद्योग र तीनवटा ट्रेडिङ फर्ममा विस्तार भइसकेको छ । गणपतलाल काबराको संरक्षकत्वमा छोरा र भतिजाहरूको व्यवस्थापनमा काबरा ग्रुप सञ्चालित छ । काबरा समूह ‘क्वालिटी’ ब्रान्डमार्फत उपभोक्तामाझ स्वाद र...
मोहन वैद्य ‘किरण’ नेपालका पुराना कम्युनिस्ट नेता हुन् । वैद्य अहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव छन् । राणाकाल, पञ्चायत, शाहवंश हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभव गरेका उनमा नेपालमा जनवादी क्रान्ति गर्ने आँट अझै मरिसकेको छैन । उनी सर्वाहारा...
रामचन्द्र पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता हुन् । उपप्रधानमन्त्री, सभामुख, पटक–पटक मन्त्री भएका पौडेल कांग्रेस राजनीतिमा महामन्त्री र उपसभापतिसम्म भए पनि सरकार र पार्टी दुबैकाे नेतृत्व लिन पाएका छैनन् । सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाए पनि १३...
पर्यटनलाई नेपालको आर्थिक विकासको एउटा महत्वपूर्ण आधारका रुपमा प्रस्तुत गर्ने गरिन्छ । तर, यो क्षेत्रलाई चलायमान बनाउन नसक्दा देशले समृद्धिको ढोका खोल्न सकेको छैन । अहिलेसम्म राजनीतिक अस्थिरताको बहानामा सम्बद्ध पक्ष सबै उम्किए । तर, अब राजनीतिले पनि स्थायित्व पाएको...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बेदुराम भुसाल पार्टीभित्र सैद्धान्तिक र सांगठनिक काममा बढी खटिन्छन् । पार्टी पंक्तिमा ‘तल्लो दर्जामा’ बस्न रुचाउने स्वभावका उनी पार्टीबाहिर धेरै चर्चित छैनन् । तर, पार्टीको सांगठनिक जीवनमा उनको भूमिका सधैँ अग्रपंक्तिमा हुने गर्छ । पार्टी...
भवानी राणा नेपाली उद्यमीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष हुन् । महासंघको ५१ वर्ष लामो इतिहासमा पहिलो महिला अध्यक्ष भएकी राणाले ३० चैत २०७३ मा पदभार सम्हालेकी हुन् । व्यापार व्यवसायमा दुई दशकभन्दा बढी बिताएकी उनका लागि महासंघको...
देशमा राजनीतिक अस्थिरता हुँदा धेरै क्षेत्र अस्तव्यस्त थिए तर अहिले स्थिर सरकार आइसकेको छ । अब हरेक क्षेत्रका अस्तव्यस्तता हट्छन् भन्ने अपेक्षा आमनागरिकमा छ । स्थिर सरकारकै कारण यातायात क्षेत्रको सिन्डिकेट हट्यो भनियो । आमनागरिकले पनि सरकारको प्रशंसा गरे ।...
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले उत्तर र दक्षिण कोरियाले आफूलाई धन्यवाद दिएको बताएका छन् । कोरियाली प्रायद्विपमा तनाव चुलिएका बेला उत्तर कोरियाको भ्रमण गरेका नेपालले उक्त क्षेत्रमा शान्ति स्थापनाका लागि विश्वका धेरै नेताले पहल...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । पार्टीभित्रका विकृति–विसंगतिविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने स्वभावका कारण यदाकदा नेतृत्व पंक्ति उनीसँग असन्तुष्टसमेत हुने गरेका छन् । सम्भवतः यही स्वभावका कारण गत निर्वाचनमा उनले उम्मेदवारको टिकटसमेत पाएनन् । नहिच्किचाई...











