गृहपृष्ठ दृष्टिकोण
विश्व अहिले नोवेल कोरोनाभाइरस (कोभिड १९) को अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको छ । चीनबाट सुरु भएको यो महामारी अहिले विश्वव्यापी बनिसकेको छ । यो संक्रमण छोटो समयमै तीव्र रुपमा फैलिरेहको अवस्थामा नेपालमा हालसम्म यसको प्रभाव न्यून रहे पनि सम्भावित भयावह...
नेपालमा कोरोना भाइरस संक्रमण (कोभिड–१९) महामारी दोस्रो चरणमा प्रवेश गरेको छ, दोस्रो चरण भनेको संक्रमित व्यक्तिबाट परिवारका सदस्यसम्म विस्तारको अवस्था हो । नेपालमा यो भाइरस संक्रमणको विस्तार (आउटब्रेक)को गति यसअघिसम्म न्यून अवस्थामा भएका कारण सरकारका कोभिड नियन्त्रण र रोकथामका प्रयास...
चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण आइतबार बिहानसम्म १२ लाखभन्दा बढीमा संक्रमण देखिएको छ भने ६४ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले पनि उच्च सतर्कता अपनाइरहेको छ...
चीनको वुहानबाट उठेको नोवेल कोरोनाभाइरस (कोभिड १९) को विषाक्त धुवाँमा यतिखेर विश्व निसास्सिरहेको छ । विश्व मानचित्रमा एउटा विन्दु जस्तो लाग्ने देश नेपाल धुवाँको विषाक्तता भेउ नपाउँदै उकुसमुकुस भइसकेको छ । किनकि, उससँग धुवाँ हटाउने सामर्थ्य छैन, न त इच्छाशक्ति...
नेपालको अनलाइन सञ्चारले बुधबार अनौठो प्रकरण झेल्नुपर्यो । काठमाडौं प्रेस अनलाइनमा प्रकाशित एक समाचार अचानक गायब भयो । प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघद्वारा जारी पछिल्लो पत्रकार आचारसंहिताले अनलाइन सञ्चारमाध्यमहरूले समाचार डिलिट गर्न नहुने तथा सच्याइएको विवरण खुलाउनुपर्ने व्यवस्था गरेको...
नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म 'सबैजना घरभित्रै सीमित होऊँ' अभियान सुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड-१९ संक्रमण, रोकथाम तथा...
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ एक प्रकारको सरुवा रोग हो, जुन नयाँ कोरोनाभाइरसले उत्पादन गरेको हो । चीनको वुहानमा डिसेम्बर २०१९ मा यो भाइरस आउनु अगाडि यसको बारेमा केही जानकारी थिएन । अहिले छोटो अवधिमै यो भाइरसले विश्वलाई नै...
कोरोनाको त्रास फैलिएको तीन महिनाभन्दा बढी भइसक्यो । विश्वभर कोरोना फैलिएपछि भारतसहित विभिन्न देशमा रहेका करिब ४० लाख नेपाली (वैदेशिक रोजगार विभागको वार्षिक प्रतिवेदन २०७६ र नेपाल आप्रवासन प्रतिवेदन २०१९) को अवस्थाबारे नेपालमा चिन्ता बढ्नु स्वाभाविकै हो । त्यसकारण मैले...
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण यतिबेला देशभर लकडाउन घोषणा गरिएको छ । महामारीबाट बच्न संघ, प्रदेश र स्थानीय सरकारको तर्फबाट विभिन्न पहलहरु भइरहेका छन् । गण्डकी प्रदेशमा पनि यस्ता पहलकदमी भइरहेको छ । अहिलेसम्म नेपालमा पाँच जनालाई...












