गृहपृष्ठ दृष्टिकोण

लोकतान्त्रिक विधिबाट अनुरोध गर्ने सरकारको प्रयत्नलाई कमजोरी ठान्नु हुँदैन : मन्त्री खतिवडा
लोकतान्त्रिक विधिबाट अनुरोध गर्ने सरकारको प्रयत्नलाई कमजोरी ठान्नु हुँदैन : मन्त्री खतिवडा

डा. युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला...

कोभिड १९ : गरिबी न्यूनीकरणको लक्ष्यमा धक्का
कोभिड १९ : गरिबी न्यूनीकरणको लक्ष्यमा धक्का

विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण मंगलबार बिहानसम्म‌मा विश्वभरका ७ लाख ४१ हजार व्यक्तिहरुमा संक्रमण देखापरिसकेको छ भने ३५ हजार ३०० व्यक्तिको मृत्यु भइसकेको छ । कुल संक्रमितमध्ये २९ हजार ४०० भन्दा अधिक गम्भीर अवस्थामा छन् । यो भाइरसको...

विपत्ति, जसले कसैलाई चिन्दैन
विपत्ति, जसले कसैलाई चिन्दैन

प्रारम्भमा डिसेम्बर ३१ का दिन कोरोनाभाइस (कोभिड १९) बाट दुई जना संक्रमित भएका थिए । ततपश्चात् क्रमश: संक्रमितको संख्या वृद्धि हुँदै गयो । विभिन्न देशहरुले रोकथाम, नियन्त्रण र यसबाट बच्ने उपायहरूको खोजी गर्न थाले । सर्वसाधारणलाई अपिल गरे । तर...

‘यस्तो बेलामा कसैलाई स्वार्थको रोटी सेकाउनु पर्दाेरहेछ, कसैलाई सहमतिको सरकार चाहिएको छ’
‘यस्तो बेलामा कसैलाई स्वार्थको रोटी सेकाउनु पर्दाेरहेछ, कसैलाई सहमतिको सरकार चाहिएको छ’

विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन् । संक्रमण रोक्न नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी यही चैत ११ गतेदेखि ‘लकडाउन’ अर्थात् सबै जनालाई घरमै सीमित...

कोरोनाबाट बच्न सबै सजग हुनुको विकल्प छैन : दुर्गाकुमार थापा
कोरोनाबाट बच्न सबै सजग हुनुको विकल्प छैन : दुर्गाकुमार थापा

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट सोमबार बिहानसम्म ३४ हजारले ज्यान गुमाइसकेका छन् । कोरोनाको तीव्र फैलावटका कारण विश्वभरका नागरिक त्रासद जीवन बिताइरहेका छन् । कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले पनि उच्च सतर्कता अपनाइरहेको छ । देशभर चैत...

राहत लक्षित वर्गसम्म पुगोस्
राहत लक्षित वर्गसम्म पुगोस्

नेपाल सरकारले लकडाउनका कारण तल्लो वर्गका नागरिकहरूमा पर्नसक्ने असर कम गर्नका लागि आइतबार केही राहतको घोषणा गरेको छ, जसअनुसार विपन्न वर्गलाई स्थानीय तहमार्फत खाद्यान्न वितरण गर्ने, असंगठित क्षेत्रका श्रमिकहरूलाई ‘लकडाउन’ अवधिभर राहत उपलब्ध गराउनेदेखि औपचारिक क्षेत्रका श्रमिकहरूलाई रोजगारदाताले नै तलब...

कोभिड १९ र राहत वितरणको सरकारी तयारी
कोभिड १९ र राहत वितरणको सरकारी तयारी

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र एवं सामरिक क्षमता भएको देश चीनको वुहानबाट डिसेम्बर ३१ देखि देखापरेको नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमण १९९ देशमा फैलिसकेको छ । करिब एक महिना चीन एक्लैले सामना गरेको कोरोनाविरुद्ध अहिले विश्वका सम्पन्न देशहरू भिडिरहेका छन् तर...

कोभिड १९ र विश्वव्यापी आर्थिक महामन्दी
कोभिड १९ र विश्वव्यापी आर्थिक महामन्दी

शनिबार बिहानसम्म विश्वका १९९ देशमा फैलिएको र करिब २८ हजार मानिसको ज्यान लिइसकेको कोरोनाभाइरस (कोभिड १९)ले अर्थशास्त्रीमाझ एउटा बहस जन्माएको छ । के कोरोनाले अहिलेसम्मकै ठूलो भनिएको सन् १९३० को विश्वव्यापी आर्थिक महामन्दी (ग्रेट डिप्रेसन) लाई बिर्साउनेछ ? यो आलेख...

कोरोनाभाइरसबारे हावा कुरामा विश्वास नगरौं, सत्यता बुझौं
कोरोनाभाइरसबारे हावा कुरामा विश्वास नगरौं, सत्यता बुझौं

कोरोनाभाइरस संक्रमणसम्बन्धी दुईवटा लेख प्रकाशित भएपछि धेरै गाली र थोरै ताली खाएँ । अब केही लेख्दिनँ, आफन्त र हितैषीमाझ मात्र ज्ञान र सूचना आदानप्रदान गर्छु भनेर बसेँ । सामाजिक सञ्जालमा झुट र भ्रमका बिस्कुनहरुलाई बेवास्ता गर्नुबाहेक अरु उपाय देखिन ।...

कोरोनामा स्वासप्रस्वास शिष्टाचार र हातको स्वच्छता
कोरोनामा स्वासप्रस्वास शिष्टाचार र हातको स्वच्छता

चीनको वुहान प्रान्तमा डिसेम्बर ३१ अर्थात् पुस १५ गते पहिलोपटक पहिचान भएको नोवेल कोरोनाभाइरस (कोभिड १९)ले अहिले विश्वलाई त्राहिमाम बनाएको छ । विश्वभर करिब २० हजार जनाको ज्यान लिइसकेको कोरोना उद्गम देश चीनमा नियन्त्रणमा आइसक्दा संसारकै सम्पन्न भूगोल युरोप र...