गृहपृष्ठ दृष्टिकोण
प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमै कालोकलंक बोक्दै, राष्ट्रपतिलाई समेत दुरुपयोग गरेर सत्तारुढ दललाई स्थिर सरकार बनाउन आमनागरिकहरूले दिएको बलियो बहुमतको चरम दुरुपयोग गरेर संसद विघटनको सिफारिस गरेका छन् । सत्तामा बहाल भएदेखि नै एकल दम्भले युक्त भई शासन चलाउँदै आएका...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका शीर्ष नेतृत्व जुँगाको लडाइँ लडिरहेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको पौँठेजोरीले कार्यकर्तादेखि नागरिसम्म हैरान बनिसकेका छन् । केन्द्रको विवाद प्रदेश, स्थानीय तह हुँदै सामाजिक सञ्जालसम्म छताछुल्ल...
भर्खैरै राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)द्वारा संयुक्त रूपमा 'नेपाल मानव विकास प्रतिवेदन-२०२०' सार्वजनिक गरिएको छ । प्रतिवेदनका मूल विषयवस्तुमा पछि चर्चा गरौँला, प्रतिवेदन तयारी र सार्वजनिक गर्ने विषयमा सरकार (योजना आयोग), यूएनडीपी, प्रतिवेदनका लेखकहरू र...
प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले ६४ सिट जित्दै तृतीय स्थानमा चित्त बुझायो । तत्कालीन नेकपा एमाले पहिलो र नेकपा माओवादी केन्द्रले निर्वाचनमा दोस्रो स्थान हासिल गरेको थियो । पहिलो र दोस्रो ठूलो दल एमाले तथा माओवादीले पार्टी एकता गरेर...
पछिल्लो केही समययता गैंडाको मृत्यु र चोरीशिकारीका घटनाहरु बढ्दै गइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै १६ वटा गैंडा मृत फेला परेका छन् । प्राकृतिक विपत्ति, उमेर पुगेर, चोरीशिकारी आदि कारणले गैंडाको संख्या घटिरहेको छ...
नेपालमा वैकल्पिक धारको पत्रकारितालाई एउटा उचाइमा पुर्याउने मूल लक्ष्यका साथ सुरु भएको यस न्युज कारोबार डिजिटल पत्रिका प्रकाशनको तेस्रो वर्ष पूरा भएको छ । पहिलो पटक हामीले लिपुलेकसम्म पुग्ने बाटो भारतले बनाउन लागेकोजस्तो राष्ट्रिय संवेनदशील विषय वस्तु उठान गर्नेदेखि राष्ट्रिय,...
कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले नेपालीहरूको भाते संस्कारका कारण देशभित्र खाद्यान्न आयात बढेर गएको टिप्पणी गरेका छन् । नेपालीहरूको भाते संस्कार बढेको हो भनेर टिप्पणी गर्नै कार्की पहिलो प्रशासक भने होइनन् । यसअघि पनि कृषिमन्त्रीहरूदेखि विभिन्न तहको कृषि सम्बद्ध जिम्मेवारीमा...
धेरैको गुनासो सुनिन्छ, नेप्से परिसूचक बढेर २००० कटिसक्यो तर मेरो सेयरको मूल्य जहाँको तहीँ छ । बढे पनि धेरै बढेको छैन ? के भएको यस्तो ? तपाईंहरुका जिज्ञासा स्वाभाविक हुन् । विश्व सेयर बजारमा चारवटा तरिकाबाट बजार परिसूचक (इन्डेक्स) गणना गरिन्छ...
१२औं राष्ट्रिय जनगणनामा खस जातिले जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्ट’/‘मस्टो’ लेखाउने भन्ने समाचार केही सञ्चारमाध्यममार्फत सार्वजनिक भएको छ । यसलाई धेरै राम्रो मान्नुपर्छ । किनभने, यसले ढिलै भए पनि ‘खस’ जातिमा जातीय रुपमा आएको चेनता मान्न सकिन्छ ।...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरिक शक्ति संघर्ष चरम रुपमा अगाडि बढिरहँदा प्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नो पार्टीभित्र प्रस्तुत गरेको प्रत्युत्तर प्रतिवेदनमा र निजी क्षेत्रसँगको औपचारिक कार्यक्रममा नवउदारवाद, खुला बजार अर्थतन्त्र र निजी क्षेत्रको भूमिकाका...











