गृहपृष्ठ दृष्टिकोण
नेपाली कांग्रेसले संसदीय समिति गठनअघि नै समिति नेतृत्वको भागबन्डा टुंगो लाग्नुपर्ने अडान लिइरहेको छ । कांग्रेसले आफ्नो तर्फबाट समितिमा रहने सदस्यको नाम संसद सचिवालयमा बुझाएको छैन । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समिति बनाउने विषयमा राजनीतिक सहमतिमा नै समिति बनाउन लागेका...
मोहन वैद्य ‘किरण’ नेपालका पुराना कम्युनिस्ट नेता हुन् । वैद्य अहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव छन् । राणाकाल, पञ्चायत, शाहवंश हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभव गरेका उनमा नेपालमा जनवादी क्रान्ति गर्ने आँट अझै मरिसकेको छैन । उनी सर्वाहारा...
आफिसमा काम गर्दागर्दै रातको ११ बज्यो । घरमा खाना बनाउनु भन्न पनि भुलिएछ । भोकले पेट बटार्यो । सहकर्मी सुरजजीले बानेश्वरको पीपलबोटमा ठेलामा खानेकुरा खान पाइने बताए । नजिकै भएकाले त्यहाँ जान समस्या पनि थिएन । मध्यबानेश्वरबाट हामी त्यसतर्फ हिँडेरै...
सेयरको अनलाइन कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले परीक्षण कारोबार सुरु गरेका समाचार प्रकाशन/प्रसारण भइरहेका छन् । यी समाचारले नेपालभित्र मात्र नभई नेपालबाहिर बसेर सेयर बजारमा चासो राख्ने नेपालीमा पनि खुसी छाएको छ । सेयर बजारको विकास र विस्तार भएको देख्न...
रामचन्द्र पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता हुन् । उपप्रधानमन्त्री, सभामुख, पटक–पटक मन्त्री भएका पौडेल कांग्रेस राजनीतिमा महामन्त्री र उपसभापतिसम्म भए पनि सरकार र पार्टी दुबैकाे नेतृत्व लिन पाएका छैनन् । सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाए पनि १३...
लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई शान्तिपूर्ण ढंगले विचार राख्न र चित्त नबुझेका विषयमा विरोध गर्न पाउने हक हुन्छ । यसले सरकारलाई जवाफदेही बनाउँदै समग्रमा लोकतन्त्रलाई सुदृढ पार्न मद्दत गर्छ । तर सरकारका पछिल्ला कदमले नागरिकका संविधानप्रदत्त मौलिक हक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप भएको...
सरकारले विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेको छ । त्यसरी निषेधित क्षेत्र तोकिएकोमा विगतमा विरोध प्रदर्शन गरिँदै आएका स्थानहरुसमेत छन् । आज सरकारको नेतृत्व तहमा पुगेकाहरु विगतमा जुन स्थानमा विरोध प्रदर्शन गर्थे, अहिले तिनै क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने काम...
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेका थिए । केही राजनीतिक तथा सामाजिक मुद्दाले संसद तताएका बेला सभामुखले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको बाक्लै उपस्थिति थियो । सभामुख महराले औपचारिक कुराकानीमा बचेरै कुरा गरे । उनले संसदीय समिति...
पर्यटनलाई नेपालको आर्थिक विकासको एउटा महत्वपूर्ण आधारका रुपमा प्रस्तुत गर्ने गरिन्छ । तर, यो क्षेत्रलाई चलायमान बनाउन नसक्दा देशले समृद्धिको ढोका खोल्न सकेको छैन । अहिलेसम्म राजनीतिक अस्थिरताको बहानामा सम्बद्ध पक्ष सबै उम्किए । तर, अब राजनीतिले पनि स्थायित्व पाएको...
शीत भण्डारगृह (कोल्ड स्टोरेज) स्थापनाको लागि विपन्न किसानले पाउनुपर्ने अनुदान रकम पहुँचकै आधारमा सत्तारुढ दलका एकजना सांसदले लिने भएका छन् । पद र पहुँचकै आधारमा नुवाकोट प्रदेश १‘ख’ बाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद ब्रदी मैनालीले प्रधानमन्त्री...











