गृहपृष्ठ दृष्टिकोण
प्रदेशसभाको दुईतिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) लाई टुंगो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै लुम्बिनी प्रदेशवासीले साझा पहिचान प्राप्त गरेका छन् । दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाको राप्ती...
हालैमात्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईले नेपाल भित्रने रेमिट्यान्समध्ये करिब ६० प्रतिशत हिस्सा सम्पत्ति शुद्धीकरण कार्यमा प्रयोग भइरहेको बताएका छन् । लामो समयसम्म वैदेशिक रोजगार विभागमा महानिर्देशकका रूपमा रहेका भट्टराईको यो अभिव्यक्तिले लामो समयदेखि नेपालमा कालो धनलाई सेतो...
कोरोनाभाइरस (कोभिड- १९)को महामारी फैलँदै गर्दा भाइरल रोग विज्ञहरुले फेस मास्क लगाउन अनुरोध गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘कोरोनाभाइरस केही पनि होइन, केही दिनमै आफैँ हराउँछ’ भन्थे । कोरोनाभाइरसलाई इंगित गरेर प्रश्न गर्ने पत्रकारहरुलाई हप्काउनसमेत उनी पछि पर्दैन थिए ।...
नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्वमा सरकार गठन भएको अढाइ वर्ष बितिसक्दा जनताले महसुस हुने गरी काम भएका छैनन् । भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाउने घोषणा गरेको सरकारका धेरै गतिविधि चोखा देखिँदैनन् । नागरिकले विकास र समृद्धिका लागि नेकपालाई भोट...
गुरु (शिक्षक)लाई सर्वज्ञानी, सदगुरु, महापुरुष मान्ने गरिन्छ । ज्ञान सिकाउने गुरुलाई विद्यार्थीहरुले ब्रम्ह्माको स्थानमा पूजा गर्ने गर्दछन् । गुरु एउटा पुज्यनीय संस्था, आस्थाको केन्द्र र श्रद्धाका पात्र हुन् । एउटा असल गुरु वा शिक्षकले गुरु आचरणलाई आत्मसाथ गर्नु पनि उत्तिकै...
भर्खरैमात्र नेपाल प्रहरी, महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले लामो समयको अनुसन्धान र निगरानी काठमाडौँको कलंकी र बाफलमा रहेको गोदाममा छापा मारी बाट स्निकर चकलेट, ओरियो बिस्कुट, आलुचिप्स, टेंगो जुस, हर्लिक्ससहित बालबालिकाले खाने बर्नभिटालगायत करिब ४ करोड रूपैयाँ मूल्य बराबरीको...
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड- १९) महामारीको चपेटामा नेपाल पनि परेको छ । गत चैत ११ बाट देशभर लागू गरिएको लकडाउन करिब ४ महिनापछि हटेको थियो । त्यसपछि लगाइएको निषेधाज्ञा पनि खुकुलो भइसकेको छ । अधिकांश क्षेत्र सञ्चालनमा आइसकेका छन् ।...
अहिले कोरोना भाइरस महामारीका कारण विश्वव्यापी अर्थतन्त्र नै हालसम्म नभोगिएको महामन्दीमा परेको अवस्थामा विश्व अर्थतन्त्रकै संरचनागत सुधारको विषय उठिरहेको छ । नेपालले हालसम्म अपनाएको खुला बजार र आर्थिक उदारीकरणको नीतिलाई पनि पुनरावलोकन गर्नुपर्ने हो कि भन्ने बहस अगाडि बढिरहेको छ...
विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिन थालेपछि अन्य मुलुकहरूले अवलम्बन गरेको अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध र आन्तरिक लकडाउनका नीतिलाई अनुशरण गर्दै नेपालमा पनि चैत ११ गतेबाट लकडाउन लगाइयो । साउनको पहिलो सातासम्म जारी रहेको लकडाउनले नेपाली अर्थव्यवस्थाका सबै क्षेत्रमा गम्भीर असर...
सेयर बजारमा निकै चर्चित शब्द हो- भित्री कारोबार (इन्साइडर ट्रेडिङ) । कम्पनीका गोप्य वा सार्वजनिक भइनसकेका सूचनामा पहुँच राख्ने तथा निर्णय प्रक्रियामा भाग लिने कर्मचारी तथा सञ्चालकहरुलाई भित्री सूचनामा पँहुच राख्ने वर्गमा राखिन्छ । धितोपत्र ऐन २०६३ को दफा ९२...











