गृहपृष्ठ चिनियाँ भाषाको वेबसाइट संचालनमा
चिनियाँ भाषाको वेबसाइट संचालनमा
काठमाडौं- चीनका पर्यटलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको वेबसाइट सञ्चालनमा ल्याएको छ ।सोमबारदेखि सञ्चालनमा आएको यो वेबसाइटमा नेपालका पर्यटकीय गन्तव्यको बारेमा सम्पूर्ण जानकारी राखिएका छन । यो वेबसाइटमा पर्यटन बोर्डले नेपालका विभिन्न आकर्षक गन्तव्यको भिडियो र फोटोहरू राखेको छ ।
यो वेबसाइटमा जानको लागि ‘डब्लडब्लुडब्लु डट वेलकमनेपाल डट कम’ मा लगइन गरी चिनियाँ भाषाको वेबसाइट रोज्न सकिने जनाएको छ ।
प्रकाशित समय ०९:३८ बजे

















