गृहपृष्ठ लोक सेवाले गर्ने कर्मचारी भर्ना नरोकिने
लोक सेवाले गर्ने कर्मचारी भर्ना नरोकिने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिने बताएका छन् । उनले लोक सेवाले कर्मचारी भर्ना रोक्दैछ भनेर हल्ला फिजाइएको स्पष्ट पारे ।
सरकारले लोक सेवा आयोगको संवैधानिक क्षेत्राधिकार सरकारले हस्तक्षेप नगर्ने उल्लेख गरे । उनले आयोगलाई संविधानले दिएको जिम्मेवारी सरकारले नमिच्ने बताउँदै लोक सेवा आयोगको भर्ना प्रक्रिया रोकिँदैछ भनेर हल्ला फिजाइएको दावी गरे ।
प्रकाशित समय १५:३० बजे

















