गृहपृष्ठ भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार वाङचुक काठमाडौंमा

भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार वाङचुक काठमाडौंमा

बिम्स्टेकको शिखर सम्मेलनमा सहभागी हुन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक बुधबार बिहान काठमाडौं अएका छन् ।

उनलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

वाङचुकलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।सम्मेलनमा भाग लिन विदेशी पाहुनाहरु नेपाल आउने क्रम जारी छ ।

प्रकाशित समय ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु