गृहपृष्ठ शुक्लाफाँटामा हरिण र बाह्रसिंगेको बथान (फोटोफिचर)

शुक्लाफाँटामा हरिण र बाह्रसिंगेको बथान (फोटोफिचर)

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हरिण र बाह्रसिंगेको बासस्थान मानिन्छ । दुर्लभ बन्यजन्तु हरिण र बाह्रसिंगेको अवलोकनका लागि पर्यटक सो क्षेत्रमा पुग्ने गरेका छन् । घाँसे मैदानमा देखिएका हरिण र बाह्रसिंगेका बथान राससका शेरबहादुर सिंहले खिचेका हुन् ।

 

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु