गृहपृष्ठ जाँगरिलो चरा (फोटोफिचर)
जाँगरिलो चरा (फोटोफिचर)
कीर्तिपुर भत्केपाटीमा अग्ला रुखमा तोप चराले गुँड लगाएको छ । वसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड बनाएको छ । तोप चराहरु गर्मी सुरुभएपछि काठमाडौंको शान्त र शितल ठाउँमा आउने गर्छन् । जाडोमा बसाई सरेर गर्मी ठाउँमा जाने गर्छन् । तोप चरालाई कर्मी चरा पनि भनिन्छ ।









तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १५:३२ बजे

















