२०८३ कात्तिक २ गते सोमवार | October 19, 2026
गृहपृष्ठ महादेव मन्दिरमा भक्तजन (फोटो फिचर)
साउन महिनाको पहिलो सोमबार काठमाडौंको हनुमानढोकास्थित महादेव मन्दिरमा पूजा गर्न आएका भक्तजन । साउने सोमबारमा देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।
प्रकाशित समय १६:५२ बजे