गृहपृष्ठ बजेट खर्च बढाउन कालोपत्रेमाथि कालोपत्रे (१५ तस्बिरमा)

बजेट खर्च बढाउन कालोपत्रेमाथि कालोपत्रे (१५ तस्बिरमा)

kalopatre@baneshwor9

काठमाडौंको नयाँ बानेश्वरस्थिति संसद भवनअगाडिको कालोपत्रेमाथि कालोपत्रे गरिँदै । पुँजीगत बजेट खर्च गर्न नसकेको सरकारले काठमाडौंका राम्रा सडकमाथि नै कालोपत्रे गर्न थालेको हो । सरकारले चालू आवका चार महिनामा जम्मा ९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । दुई तिहाइ सरकारले पनि पुँजीगत बजेट खर्चिन नसक्दा विकास निर्माणका काम हुन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित समय १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु