गृहपृष्ठ यसरी मनाइयो टुँडिखेलमा सेना दिवस (फोटो फिचर)
यसरी मनाइयो टुँडिखेलमा सेना दिवस (फोटो फिचर)
सेना दिवसको उपलक्ष्यमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार राष्ट्रपति विद्यादेबी भण्डारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा साँस्कृतिक कार्यक्रमका साथ दिवस मनाइएको हो ।
बिहानैदेखि ताँमझामका साथ मनाइएको टुँडिखेल प्रांगण निकै कलात्मक तरिकाले सजाइएको थियो । नेपाली सेना दिवस नेपाली सेनाले नृत्यमा र हतियारसहित प्रयोग गरी कला प्रस्तुत गरेका थिए । मौसमको खराबीको कारणले नेपाली सेनाले आफ्ना सबै कला प्रस्तुत देखाउन सकेनन् ।















प्रकाशित समय १६:५७ बजे

















