गृहपृष्ठ ज्ञानेन्द्र शाहको र्यालीमा प्रहरी अवरोध (११ तस्बिरमा हेर्नुहोस्)
ज्ञानेन्द्र शाहको र्यालीमा प्रहरी अवरोध (११ तस्बिरमा हेर्नुहोस्)
पूर्वराजा ज्ञानेन्द्र शाहको ७४औँ जन्मजयन्तीका अवसरमा शाही युवाशक्ति नेपालले काठमाडाैँको गोंगबुमा निकालेको र्याली । गोंगबुबाट सुरु भएर सामाखुसी पुगेपछि र्यालीलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीले गृह मन्त्रालयको आदेशअनुसार नै र्याली गर्न नपाइने जानकारी गराएपछि सहभागीले प्रहरीमाथि हातपात गर्न खोजेका थिए । मोटरसाइकल र्यालीलाई भने प्रहरीले जान दियो । लकडाउनका कारण गृह मन्त्रालयले भीडभाड, र्याली गर्न बन्देज लगाए पनि उनीहरूले जबर्जस्ती गरेको थियो ।
प्रकाशित समय १६:२० बजे



























