गृहपृष्ठ लकडाउन हट्यो, जाम बढ्यो (६ तस्बिरमा हेर्नुहोस्)
लकडाउन हट्यो, जाम बढ्यो (६ तस्बिरमा हेर्नुहोस्)
चार महिनापछि लकडाउन खुलेसँगै काठमाडौंका सडकमा भरिभराउ सवारी साधन । काठमाडौंका सडकमा निजी र सार्वजनिक सवारी साधन लकडाउनअघि जस्तै गरी निस्किएपछि बिहानदेखि साँझसम्म जाम भएको छ । नोवेल कोरोनाभाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।
प्रकाशित समय १८:०१ बजे






















