गृहपृष्ठ झापाको भद्रपुरदेखि काठमाडौँसम्म (१३ तस्बिरमा हेर्नुहोस्)

झापाको भद्रपुरदेखि काठमाडौँसम्म (१३ तस्बिरमा हेर्नुहोस्)

कोटेश्वर

झापाको भद्रपुर विमानस्थलदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको यात्राका क्रममा लिइएका केही तस्बिर । तस्बिरहरू बुद्ध एयरबाट लिइएका हुन् । उडान र अवतरणका साथै कतिपय तस्बिर १६ हजार ५०० फिट उचाइबाट पनि लिइएका छन् ।

प्रकाशित समय १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु