गृहपृष्ठ डोरीमा झुन्डिएर घर सफा (८ तस्बिरमा हेर्नुहोस्)

डोरीमा झुन्डिएर घर सफा (८ तस्बिरमा हेर्नुहोस्)

काठमाडौँको मध्य बानेश्वरमा पाँच तले घर सफा गर्दै मजदुर । डोरीको सहायतामा झुन्डिएर यसरी मजदुरहरू जोखिमपूर्ण ढंगले घरको अग्रभाग सफा गर्ने गर्छन् । उनीहरूका अनुसार एउटा पूर्णरुपमा घर सफा गर्न दुई दिनभन्दा बढी लाग्छ । यसरी सफा गरेको घरको साइजअनुसार पाँचदेखि सात हजारसम्म लिने गरेको उनीहरू बताउँछन् ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु