गृहपृष्ठ डा. केसी र गंगामायाको समर्थनमा माइतिघरमा प्रदर्शन
डा. केसी र गंगामायाको समर्थनमा माइतिघरमा प्रदर्शन

जुम्लामा अनसनरत डा. गोविन्द केसी र वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै माइतिघर मण्डलामा आइतबार साँझ गरिएको विरोध प्रदर्शनका सहभागी । सहभागीले ‘सरकारी निषेधाज्ञा खारेज गर’, ‘गंगामायाको जीवन रक्षा गर’, ‘डा. गोविन्द केसीको जीवन रक्षा गर’, ‘नेकपाको सत्ता चिकित्सा ऐन बेपत्ता’लगायत नारा लेखिएका प्लाकार्ड बोकेका थिए ।
तस्बिर : सुनिल प्रधान
प्रकाशित समय २०:५४ बजे