गृहपृष्ठ यसरी हुँदै छ सिंहदरबार पुनर्निर्माण (फोटो फिचर)
यसरी हुँदै छ सिंहदरबार पुनर्निर्माण (फोटो फिचर)
मुलुककै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्माणाधीन भवन । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पबाट क्षतिग्रस्त भएको भवन ढिला गरी भए पनि यतिखेर धमाधम पुनर्निर्माण भइरहेको छ ।








तस्बिर ः सुनिल प्रधान
प्रकाशित समय १२:३४ बजे

















