गृहपृष्ठ तिहारको लागि तयार भयो माटोको दियो (फोटो फिचर)
तिहारको लागि तयार भयो माटोको दियो (फोटो फिचर)
नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै माटोको दियो बनाउन भक्तपुरका कुमाले ब्यस्त भएका छन् । घर झिलीमिली बनाउन प्रयोग गरिने माटोको दियो बनाउन कुमालेहरुलाई भ्याई नभ्याई छ । घरलाई उज्यालो बनाउन माटोका दियोको प्रयोग गरिन्छ । माटोको दियोमा बत्ति बालेर घरको पूजा कोठा र आगनमा सजाउने गरिन्छ । तिहारको समयमा माटोको दियो, पाला सहित अन्य सामाग्रीहरुको बिक्री वितरण हुने गरेको छ ।









तस्बिर : सुनिल प्रधान
प्रकाशित समय ११:४९ बजे

















