गृहपृष्ठ ज्वाइँको जन्मदिनमा पूर्वराजाको डान्स (फोटो फिचर)

ज्वाइँको जन्मदिनमा पूर्वराजाको डान्स (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र शाहले ज्वाइँ राजिव शाहीको बर्थ डे पार्टीमा डान्स गरेका छन् । दरबारमार्गस्थित त्रिसरा रेष्टुरेन्टमा भएको ज्वाइाको बर्थ डे पार्टीमा डान्स गरेका हुन् । पार्टीमा पूर्वरानी कोमल, पूर्वयुवराज पारससहित राजपरिवारका सदस्यहरु सहभागी थिए । तर, सो पार्टीमा हिमानी भने देखिएकी थिइनन् ।

 

तस्बिर : त्रिसराको फेसबुकबाट

प्रकाशित समय १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु