गृहपृष्ठ यसरी मनाइयो तमु ल्होसार (फोटो फिचर)

यसरी मनाइयो तमु ल्होसार (फोटो फिचर)

कुकुर वर्ग सकियो, मृग वर्ग सुरू

गुरूङ समुदायले तमु ल्होसार पर्व हर्सोल्लासका साथ मनाएका छन् । नयाँ वर्षको सुरूवातका रूपमा उक्त समुदायले मनाउने ल्होसारमा यस वर्ष कुकुर वर्ग सकिएर मृग वर्ग सुरू भएको जनाइएको छ ।

तमु ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

काठमाडौंमा पनि तमु ल्होसार मनाइएको छ । काठमाडौंको बसन्तपुरबाट निस्केको र्याली टुँडीखेलमा आयोजना गरिएको विशेष समारोहमा पुगेको थियो ।

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु