गृहपृष्ठ सुरु भयो श्री स्वस्थानी व्रत, हनुमन्तेमा स्नान गर्दै व्रतालु (फोटो फिचर)
सुरु भयो श्री स्वस्थानी व्रत, हनुमन्तेमा स्नान गर्दै व्रतालु (फोटो फिचर)
सोमबारदेखि सुरु भएको श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणका अवसरमा भक्तपुरको हनुमन्ते नदीमा स्नान गर्दै व्रतालु भक्तजन । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको साँखुस्थित साली नदीमा एक महिनासम्म भव्य मेला लाग्ने गर्छ ।
















तस्बिर ः सुनिल प्रधान
प्रकाशित समय १५:३९ बजे

















