गृहपृष्ठ विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय
विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सरकारी प्रतिबन्धसँगै अब विप्लव समूहका नामबाट कुनै पनि खुला गतिविधि हुन नपाउने भएको छ । सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले गरेको प्रयासका बाबजुद विप्लवको बेवास्ता तथा एनसेललगायतका स्थानमा भएको बम विस्फोट र चन्द आतंकका गतिविधिलाई मध्यनगर गर्दै सरकारले विप्लव समूहमाथि प्रतिबन्धको निर्णय गरेको बुझिएको छ ।
प्रकाशित समय २०:२३ बजे

















