गृहपृष्ठ बन्दुक बिसाए मात्र ‘विप्लव’ समूहसँग वार्ता : सरकारका प्रवक्ता
बन्दुक बिसाए मात्र ‘विप्लव’ समूहसँग वार्ता : सरकारका प्रवक्ता
फाइल तस्बिर ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बन्दुक बिसाए मात्र वार्ता हुने बताएका छन् ।
नेपाल प्रेस इन्स्टिच्यूटले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विप्लव समूहललाई बन्दुक बिसाउन आग्रह गरे ।
‘बममाथि सुतेर वार्ता हुँदैन, बम निस्तेज गरेर आउनुस्, वार्ता हुन्छ ’ उनले भने । सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन खोज्दा बन्द गर्न खोज्या भन्ने हल्ला गरेको बताए ।
प्रकाशित समय १५:२८ बजे

















