गृहपृष्ठ कांग्रेस केन्द्रीय समिति बैठक असार २२ गते, के छ एजेन्डा ?

कांग्रेस केन्द्रीय समिति बैठक असार २२ गते, के छ एजेन्डा ?

congress-newskarobar.com

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असार २२ गते बस्ने भएको छ । एक महिना लामो राष्ट्रिय जागरण अभियानको समीक्षालगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली २०७६ माथि छलफल, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु