गृहपृष्ठ बालुवाटारमा सुरु भयो नेकपाको सचिवालय बैठक
बालुवाटारमा सुरु भयो नेकपाको सचिवालय बैठक
फाइल तस्बिर ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएकाे छ । बैठकअघि पार्टीका दुई अध्यक्षबीच छुट्टै छलफल भएकाे थियाे ।
पार्टीमा देखिएकाे विवाद समाधानका लागि भइरहेका प्रयासहरु सार्थक नभएपछि सचिवालय बैठक डाकिएकाे हाे । बैठकमा केन्द्रीय समितिकाे बैठक डाक्नेबारे छलफल हुने बताइएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको हो ।
प्रकाशित समय १६:१८ बजे

















