गृहपृष्ठ रेशम चौधरीको रिहाइ गर्न जसपाको माग

रेशम चौधरीको रिहाइ गर्न जसपाको माग

resham-newskarobar

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले काराबासमा रहेका रेशम चौधरीको यथाशीघ्र रिहाई गर्न माग गरेको छ । जसपाले आज आज एक विज्ञप्ति जारी गर्दै जेलमा रहेका चौधरीलगायत नेता/कार्यकर्तालाई रिहाइका लागि माग गरेको हो ।

जसपाका अयक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा मधेस–थरुहट आन्दोलनमा सहभागी भएका नेता कार्यकर्तामाथि सरकारले मुद्धा चलाउने, धन–सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको भन्दै यस्ता कार्य बन्द गर्न माग गरिएको छ ।

प्रकाशित समय ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु