गृहपृष्ठ नेकपा सचिवालयको अर्को बैठक १० दिनपछि, स्थायी र केन्द्रीय कमिटी बैठकको मिति तोकियो

नेकपा सचिवालयको अर्को बैठक १० दिनपछि, स्थायी र केन्द्रीय कमिटी बैठकको मिति तोकियो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १ बजे बसेको बैठक बसेकाे थियो । १० दिनपछि पुन: बस्नेगरी सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका  थिए ।

प्रधानमन्त्रीले दस्तावेज लेख्न आफूलाई १० दिन चाहिन्छ भनेपछि नेकपा सचिवालयको आजको सम्पन्न भएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले उल्लेख गरेका छन् । बैठकले यही मंसिर १३ गते सचिवालय, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको उनले ट्वीटरमार्फत जानकारी गराएका छन् ।

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु