गृहपृष्ठ प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने यी हुन् ३७ सांसद (नामावलीसहित )
प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने यी हुन् ३७ सांसद (नामावलीसहित )
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ । अविश्वास प्रस्ताव दर्ता गर्नेमा ३७ जना सांसद छन् । अविश्वास प्रस्ताव दर्ताभएसँगै भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन् । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा नेकपामा ६७ जना सांसद छन् । अविश्वास प्रस्तावको पहिलो नम्बरमा सांसद आङ्बोले हस्ताक्षर गरेका छन् भने ३७औं नम्बरमा पुर्णचन्द्र राईको हस्ताक्षर छ । आर्थिक मामिलामन्त्री रहेका आङ्बोलाई मुख्यमन्त्री राईले शनिबार साँझ मात्र बर्खास्त गरेका थिए ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु:

प्रकाशित समय १३:०७ बजे

















