गृहपृष्ठ प्रदेश १ मा नेकपा विवाद : मुख्यमन्त्री राई संसदीय दलको नेताबाट हटाइए

प्रदेश १ मा नेकपा विवाद : मुख्यमन्त्री राई संसदीय दलको नेताबाट हटाइए

सत्तारुढ नेकपाको केन्द्रमा भएको राजनीतिक विभाजनको असर प्रदेश १ मा पनि पुगेको छ ।  मुख्यमन्त्री शेरधन राईलाई प्रचण्ड-माधव समूहले संसदीय दलको नेताबाट हटाएको छ । सो समूहले भीम आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको हो । नेकपाका ६७ सांसदमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु