गृहपृष्ठ गाउँपालिका महासंघमा होमनारायण श्रेष्ठ निर्वाचित
गाउँपालिका महासंघमा होमनारायण श्रेष्ठ निर्वाचित


महासंघले जारी गरेको घोषणापत्रमा गाउँपालिकाका जनप्रतिनिधिहरुको क्षमता विकासका लागि आवश्यक कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । त्यसैगरी संविधानको भावना विपरितका संघीय कानुनहरुको संशोधन र खारेज गर्न संयुक्त अभियान संचालन गर्ने, तराई मधेशका स्थानीय सरकारहरुको प्रभावकारिताका लागि आवश्यक कार्यक्रम तर्जु गर्ने महासंघको घोषणापत्रमा उल्लेख गरिएको छ । ३ दिनसम्म चलेको महाधिवेशनले देशभरका गाउँपालिकाहरुको समस्याको उठान गर्दै समाधानका उपायहरुको खोजी गरिएको दावी समेत गरिएको छ ।

प्रकाशित समय १९:१९ बजे