गृहपृष्ठ राष्ट्रियसभा समितिको सभापति चयनका लागि मनोनयन हुँदै

राष्ट्रियसभा समितिको सभापति चयनका लागि मनोनयन हुँदै

rastriya_sabha_newskarobar फाइल तस्बिर

राष्ट्रियसभाका विषयगत समितिको सभापति चयनका लागि मंगलबार मनोनयन हुँदैछ राष्ट्रियसभाका चारवटा समितिको चुनाव बुधबार हुने भएकाले मंलबार मनोनयन दर्ता हुन लागेको हो ।

संसद सचिवालयले दिउँसो ४ बजेसम्म मनोनयन गर्ने समय तोेकेकमे छ । राष्ट्रियसभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

समिति सभापतिको लागि भैरवसुन्दर श्रेष्ठ, परशुराम मेघी गुरुङ, रामनारायण बिडारी, दिलकुमारी रावल थापाले मनोनयन दिने तयारी छ ।

नेकपाको बहुमत रहेकाले उम्मेदवारी दिने नदिने निर्णय गरेको छैन ।

प्रकाशित समय ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु