गृहपृष्ठ बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा
बिमस्टेक सम्मेलनमा सहभागी हुन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकि छिन् । सवा ९ बजे विशेष उडानबाट बंगलादेशकी प्रधानमन्त्री हसिना काठमाडौ आएकी हुन् ।

हसिनालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन्।

उनीलाई विमानस्थलको विशिष्ट कक्षमा सेनाको टुकडीले सम्मान गारथ अर्पण गरेको छ।



प्रकाशित समय १०:०३ बजे

















