गृहपृष्ठ राष्ट्रपतिले विजयादशमीको दिन टीका लगाइदिने
राष्ट्रपतिले विजयादशमीको दिन टीका लगाइदिने
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने भएकी छिन् ।
कात्तिक २ गते दिउँसो १ देखि २ बजेसम्म विशिष्ट व्यक्तित्व र २ देखि ४ बजेसम्म सर्वसाधारणलाई राष्ट्रपलिे टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित समय ०७:२२ बजे

















