गृहपृष्ठ नेकपाकाे चियापानमा नगएका भारतीय राजदूत कांग्रेसकाेमा गए

नेकपाकाे चियापानमा नगएका भारतीय राजदूत कांग्रेसकाेमा गए

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार अायोजना गरेकाे चियापानमा नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरी सहभागी भएका छन् ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अायोजना गरेको चियापानमा राजदूत पुरी सहभागी भएका थिएनन् ।

नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा चियापान अायोजना गरी एक लाखलार्इ निम्ता दिएको थियो ।

प्रकाशित समय १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु